Skip to content
Alpas — we help, you grow
Citizen Charter logo

Citizen Charter

डिजीटल टच उपकरण

डिजीटल टच उपकरण

News24 Nepal: Kirtipur Municipality brings the Digital Citizen Charter into service (कीर्तिपुर नगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा)

डिजीटल टच उपकरण एउटा टच टर्मिनल सिस्टम हो जुन कुनै पनि कार्यालय वा संस्थामा (जस्तै शोरूम, बिद्यालय, होटल, हवाईअडा, र सरकारी कार्यालय) जानकारी आदान-प्रदान गर्नका लागि उपयोग गर्न सकिन्छ ।

डिजीटल टच उपकरण किन ?

यस डिजीटल टच उपकरणमा प्रयोगकर्ताले टच र अन्तर्क्रियात्मक हुनुका कारण धेरै भन्दा धेरै किसिमका जानकारीहरु एउतै उपकरणमा देखाउन सहज हुन्छ। यस उपकरणमा अनुकूलित सफ्टवेयरले थुप्रै संस्था र कार्यालयहरुमा गुनास्तारनिया ग्राहक सेवा दिन मदत गर्दछ।

डिजीटल नागरिक वडापत्र

यस डिजीटल टच उपकरणमा नागरिकलाई सहज रुपमा कार्यालयको तर्फबाट जानकारी उपलब्ध गराउनको लागि र गुणस्तरीय सेवा प्रधान गर्नको लागि प्रयोग गर्न सकिन्छ। साथै यसमा कार्यालयको प्रमोशनल भिडियो, बडापत्रको अडियो र भिडियो, मुख्य सुचना, र कर्मचारीको परिचय र बिस्तृत जानकारी दिन सकिन्छ।

नेपाल डिजिटलीकरणको लागि सानो पाईला

डिजीटल नागरिक वडापत्र प्रयोगकर्तालाई अन्तर्क्रियात्मक सूचना आदान प्रधानकालागि प्रयोग गरिन्छ।

डिजीटल नागरिक वडापत्रका विशिष्टता

६०+ बडापत्र अडियो र भिडियोका साथ आउछ। अडियो र भिडियो आवश्यकता अनुसार परिवर्तन गर्न सकिने।

पूर्ण सफ्टवेयर प्याकेज

क्यापेसिटिभ १०८०x१९८० टच रेजोलुसन्, usb supported android, २GB RAM, र १६GB ROM

राष्ट्रिय समाचार प्रकाशन