Alpas Product
डिजीटल नागरिक वडापत्र
नेपाल डिजिटलीकरणको लागि सानो पाईला

डिजीटलटचउपकरण

डिजीटल टच उपकरण एउटा टच टर्मिनल सिस्टम हो जुन कुनै पनि कार्यालय वा संस्थामा (जस्तै शोरूम, बिद्यालय, होटल, हवाईअडा, र सरकारी कार्यालय) जानकारी आदान-प्रदान गर्नका लागि उपयोग गर्न सकिन्छ ।

डिजीटलटचउपकरणकिन?

यस डिजीटल टच उपकरणमा प्रयोगकर्ताले टच र अन्तर्क्रियात्मक हुनुका कारण धेरै भन्दा धेरै किसिमका जानकारीहरु एउतै उपकरणमा देखाउन सहज हुन्छ। यस उपकरणमा अनुकूलित सफ्टवेयरले थुप्रै संस्था र कार्यालयहरुमा गुनास्तारनिया ग्राहक सेवा दिन मदत गर्दछ।

डिजीटलनागरिकवडापत्र

यस डिजीटल टच उपकरणमा नागरिकलाई सहज रुपमा कार्यालयको तर्फबाट जानकारी उपलब्ध गराउनको लागि र गुणस्तरीय सेवा प्रधान गर्नको लागि प्रयोग गर्न सकिन्छ। साथै यसमा कार्यालयको प्रमोशनल भिडियो, बडापत्रको अडियो र भिडियो, मुख्य सुचना, र कर्मचारीको परिचय र बिस्तृत जानकारी दिन सकिन्छ।

ललितपुर महानगरपालिका वडा न ५ मा जडान गरिएको डिजीटल नागरिक वडापत्र

नेपालडिजिटलीकरणकोलागिसानोपाईला

डिजीटल नागरिक वडापत्र प्रयोगकर्तालाई अन्तर्क्रियात्मक सूचना आदान प्रधानकालागि प्रयोग गरिन्छ।

ललितपुर महानगरपालिका वडा न १ मा जडान गरिएको डिजीटल नागरिक वडापत्र

राष्ट्रियसमाचारप्रकाशन

Close